यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
धादिङ/गजुरी
धादिङको दक्षिणी भेग अन्तर्गत पर्ने गजुरी गाउँपालिका वडा नं.१ का वडा अध्यक्ष राजकुमार पण्डित अविरल बर्षाका कारण वडाका जनतामा परेको समस्या समाधान गर्न घरदैलोमा पुग्नु भएको छ।साउन ४र५ गतेको वर्षा र हिजो बिहीबारको वर्षाले लगभग १० घर पुर्ण:रूपमा क्षति भए पश्चात् वडा अध्यक्ष पण्डित आदामारा,उज्यालो गाउँ र हागेटारमा जस्तापाता र त्रिपाल लिएर जनताको घर दैलोमा पुग्नुभएको हो।अविरल बर्षाको कारण बाढी र पहिरो गएपछि सडक र गजुरी खानेपानीलाई असर गरेको छ।खानेपानीलाई सुचारू गर्न अध्यक्ष पण्डित अाफै मर्मत कार्यमा जुट्नु भएको छ।साथै भाेलि बाट खानेपानी मर्मत सम्पन्न भइ सुचारू हुने भएको छ।साथै वडाको जनताको समस्या नै अाफ्नै समस्या भएकोले निरन्तर जनताको सेवामा समर्पित भइ समस्या समाधान गरि समृद्ध वडा निमार्ण गर्ने प्रण गर्नुभएको छ।वडा बासिलाई सुरक्षित र सजक रहन पनि अध्यक्ष पण्डितले अनुरोध गर्नुभएको छ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)