यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, (अनेरास्ववियू)धादिङले संसद विघटन विरुद्ध धादिङबेशीमा विरोध यार्ली प्रर्दशन गरेको छ । शनिबार असंवैधानिक संसद विघटन खारेज गर भारतीय विस्तारवाद मुर्दावाद भन्ने नाराका साथ विरोध यार्ली प्रर्दशन गरिएको हो ।यार्लिमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, धादिङका विद्यार्थीहरुले केपी हामीलाई चाहिदैन सगरमाथा बेच्न पाईदैन, प्रतिगमनवादी ओली सरकार मुर्दावाद लगाएतका नारा प्रस्तुत गरेका थिए । धादिङबेशीको पुच्छारबजारबाट सुरु भएको यार्ली बीचबजारमा गएर कोण सभामा परिणत भएको थियो । यार्लिकै क्रममा विद्यार्थीहरुले सांकेतिक रुपमा बयलगाढा प्रदर्शन समेत गरेका थिए ।बिरोध कार्यक्रम नेकपा नेता बिजय बुर्लाकोटी,शम्भु श्रेष्ठ,अनेरास्ववियू केन्द्रीय सदस्य सञ्जिव रेग्मी,जिल्ला सह-संयाेजक उपेन्द्र जम्कटेल, लगाएतका विद्यार्थी नेताको उपस्थिति रहेको थियोे ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)