|  

अर्जेन्टिनाले उरुग्वेलाई १–० ले हरायो

५ असार २०७८, शनिबार ०८:१९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


एजेन्सी  कोपा अमेरिकामा शनिबार अर्जेन्टिनाले उरुग्वेलाई १–० ले हराएको छ । गुइडो रोडरिग्वेजको एक मात्र गोलको मद्दत ले अर्जेन्टिनाले समूह ‘ए’ को आफ्नो प्रमुख प्रतिद्वन्द्वीलाई हराउन सफल भएको हो ।

लियोनल मेसीले सिर्जना गरेको अवसरमा रोडरिग्वेजले १३ औं मिनेटमा गोल गरे । अर्जेन्टिनाको अहिले दुई खेल खेल्दै ४ अंक सहित समूह चरण शिर्ष स्थानमा छ ।

यसअघि चिलीले बोलिभियालाई १–१ को बराबरिमा रहेको थियो ।

 

 

५ असार २०७८, शनिबार ०८:१९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस