|  

अविरल वर्षाको कारण पृराजमार्गको जोगिमारा खण्डमा सडक अवरुद्ध

१ असार २०७८, मंगलवार ०७:४१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


अविरल पानीका कारण पहिरो गई पृथ्वी राजमार्गको जोगिमारामा दुईतर्फ राजमार्ग अवरुद्ध भएको छ । बाटो खोल्न पहल भइरहेको स्थानिय प्रशासन ले जानकारी दिएको छ ।
त्यसैगरी फुर्केखोला – धादिङबेशी सडक खण्डको परेवाटार नजिक सामान्य अवरुद्ध भएको छ । खराव मौसमकाकारण बुझेर मात्र यात्रा गर्नु हुन र सतर्क रहन जिल्ला प्रशासन कार्यालय धादिङ ले आग्रह गरेको छ  ।

१ असार २०७८, मंगलवार ०७:४१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस