यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
गजुरी/धादिङ
असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादतर्फ उन्मुख प्रतिनिधिसभा विघटनको विरुद्ध नेपाली काँग्रेस गजुरी गाउँपालिकाको आयोजनामा आज शनिबार गजुरीमा विरोध कार्यक्रम सम्पन्न भएको छ।
संसद विघटनविरुद्ध कांग्रेसले शनिबार देशैभर बिराेध कार्यक्रम गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन गरिएकोविरुद्ध कांग्रेसले शनिबार देशभर बिराेध कार्यक्रम गरेको छ।
कांग्रेसको बिराेध कार्यक्रममा सम्बन्धित क्षेत्रका सांसद तथा नेता कार्यकर्ताको उपस्थिति रहेको छ । गजुरीमा भने काङ्ग्रेस नेता शिव सुवेदी ,भुमि कडेल,सुरेन्द्र चेपाङ,ऋषिलाल श्रेष्ठ ,दिपक बिक्रम बस्नेत ,सर्मिला बिसुराल,मोहन पण्डित लगाएका नेताको उपस्थिति रहेको थियोे ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)