|  

गजुरी गाउँपालिकाको आठौं गाउँ सभा सम्पन्न

१० चैत्र २०७७, मंगलवार ०७:०२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी,
गजुरी गाउँपालिकाको आठौं गाउँ सभा सोमवार सम्पन्न भएको छ । आर्थिक वर्ष २०७७/०७८ को बजेट संसोधन प्रश्ताव पारिद गर्दै गाउँ सभा सकिएको गजुरी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत राजन घिमिरेले जानकारी दिनु भयो । आर्थिक वर्ष २०७७÷०७८ को योजनाहरु चैत्र मसान्त सम्म योजना सम्झौता गरिसक्नु पर्ने छ, भने असार मसान्त सम्म भुत्तानी लिनु पर्ने व्यवस्था रहेको छ ।

१० चैत्र २०७७, मंगलवार ०७:०२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस