साउन २६, धादिङ
गायक रुपक परियार को नयाँ मौलिक लोक दोहोरी गित “एक्लो वर” सार्बजनिक भएको छ। स्वयं रुपक परियार को शब्द र अमृत खातीको लयमा तयार भएको उक्त गितमा रुपक परियार र स्मृती गौतमको सुमधुर आवाज सुन्न सकिन्छ।
गितको म्युजिक भिडियोमा सञ्जिव ठकुरी, अशोक कुमार सापकोटा, आयुष्मा कार्की र ईशा खत्रीको अभिनय देख्न सकिन्छ । नरेन श्रेष्ठको निर्देशन, अमोन रानाको कोरियोग्राफी, मरुभुमी नारायणको छायांकन र रोशन धितालको सम्पादनमा तयार भएको भिडियो आइतबार सार्बजनिक भएको हो।
सार्बजनिक भएको छोटो समयमै दर्शक श्रोताको राम्रो प्रतिक्रिया पाएको गायक परियार ले प्रदेश हब लाई जानकारी दिए, उनका “वर को बोट , नौबिसे बजार मा, मन भरी , माछी बल्छी मा , झुपडी को बास, खानिखोला छेउ , रातो सारी, चौतारी मा , यो तिज मा” , लगाएत थुप्रै चर्चित गित हरु बजार मा आइसकेका छन।
हेर्नुहोस भिडियो:
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)