सोनाम ल्होछारको अवसरमा गायिका मिङस लामाले रमाईलो गरौ ल्होछार मेलामा बोलको गित सार्वजनिक गरेकी छन् ।
विश्व दोङको शब्द संगित रहेको तामाङ ल्होछार सेलो गितमा मिङस लामाको स्वर रहेको छ ।
पछिल्लो समय गायिका मिङस लामा स्टेज कार्यक्रममा ब्यस्त छिन ।
आफ्नो संस्कृतिको जगेर्ना गर्न र ल्होछारको महत्व बढाउन गितले महत्वपुर्ण भुमिका खेल्ने गायिका लामाको भनाई छ ।
यस बर्ष तामाङ समुदायले मुसा बर्षलाई स्वागत गर्दैछ । तामाङ समुदायले सोनाम ल्होछारलाई नया“ बर्षको रुपमा मनाउने गर्छन ।
भिडियो हेर्नुहोस…..
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)