यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
भुबन भण्डारी/गजुरि
नेपाली हिन्दु धर्मावलम्बीहरु को महान् चाड बिजया दशमि तथा शुभ-दिपावलिको पावन अवसरमा “सुनौलो भविष्य बाल समुहको चाहाना विजया दशमि तथा शुभदिपावलि २०७६ को शुभकामना”भन्ने मुल नाराको साथ आउदाे बिहिवार १६ गते गजुरि गाउँपालिका वडा नं.५ छबिसे मा सुनौलो भविष्य सामुदायिक बाल समुहको आयाेजना मा र गजुरि गाउँपालिका वडा नं.५ को समन्वय/सहयोगमा बृहत् सांस्कृतिक तथा शुभकामना आदान प्रदान साथै विभिन्न कार्यक्रम आयोजना गरिएको छ।कार्यक्रममा बाल समूह अध्यक्ष सुस्मा लामिछाने को साभापतिप्व रहने छ।भने गजुरि गाउँपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेत को प्रमुख आतिथ्यता तथा वडा नं.५ को वडा अध्यक्ष रामचन्द्र मिजार को बिशेष आतिथ्यता रहने भएको छ।कार्यक्रममा अन्य वडाका वडा अध्यक्ष,नागरिक समाज,जनप्रतिनिधि,बाल समुह/सञ्जाल ,आमा समुह /सञ्जाल ,बाल अधिकारकर्मि,संघ संस्था ,इलाका प्रहरी कार्यालय गजुरि लगाएको उल्लेखनीय सहभागिता रहने आयोजक ले जानकारी दिनुभएको छ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)