|  

जनता र प्रतिनिधिले माओवादी केन्द्रको महासचिवमा जनार्दन चाहान्छन

१७ पुष २०७८, शनिबार २२:०३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशन जारी छ । प्रचण्डले जारी गरेको प्रतिवेदन र देव गुरुङले प्रस्तुत गरिएको बिधान परिमार्जन सहित आज पारित भएको छ । अब माओवादी महाधिवेशन नेतृत्व चयन प्रक्रियामा अगाडि बढ्ने भएको छ । पाटिको आज निर्वाचन तालिका जारी गरेपनी सहमतिको प्रयास भन्दै भोलि दिउँसो १ बजे सम्मको लागि बन्दसत्र स्थगित गरिएको छ ।

महाधिवेशन अध्यक्षमा प्रचण्ड बाहेक कसैको दावी नरहेकोले प्रचण्ड अध्यक्ष बन्ने पक्का छ भने बरिस्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठ हुने निश्चित प्रायनै छ । अध्यक्ष पछिको महत्त्वपूर्ण मानिएको कम्युनिस्ट पाटिको पद महासचिव हो । जसमा मुख्य ३ जनाको दावी रहेको छ । जसमा जनार्दन शर्मा , पम्फा भुसाल र बर्षमान पुन । कस्को अबस्था कस्तो छ त

जनार्दन शर्मा( प्रभाकर )
पाटी र जनताको लोकपि्रय रुपमा रहेको जनार्दन शर्मा महासचिव सबै भन्दा बढी दावेदारमा छन । उनी पाटिको संगठन बिभागको प्रमुख समेत रहदै आएका छन । जनार्दन को पाटिमा र जनताको सबै भन्दा बढी पकट मानिन्छ । प्रचण्ड रोजाइ मध्ये सबै भन्दा बढि उहानै देखिन्छ । किनकी जनार्दन हक्की स्वभाव र पाटी संगठन निर्माण सबै भन्दा उत्कृष्ट छन । उनी पाटिमा अहिले पकट जमाएका छन । आम जनता र पाटिले पनि प्रचण्ड पछिको उत्तराधिकार को रुपमा जनार्दन शर्मालाइ नै लिएका छन । प्रचण्ड जस्तै क्षमता कुशल र आटिलो मा जनार्दन उत्तिकै रहेको पाटिको महाधिवेशन आउने प्रतिनिधि जर्बजाधारण को बुझाइ छ ।

पम्फा भुसाल
पाटिको महासचिव मुख्य दावेदार मध्ये पम्फा भुसाल पनि देखिदै आएकी छिन । पाटिकि मुख्य जिम्मेवारी मा महिलाको रुपमा ल्याउनको लागि पनि प्रचण्डले उहाले ल्याउन सक्छन उनी हाल उर्जा मन्त्री रहदै आएकि छिन ।

बर्षमान पुन अनन्त
पाटिको महासचिव को अर्को मुख्य दावेदार मध्ये अनन्त पनि रहदै आएका छन । हाल उनी उपचार को लागि चिनमा छन । पाटी केही समय पकट रहे पनि अहिले उनी पाटीमा कमजोर अबस्थामा छन । उनी महासचिव बन्नकै लागि चिनियाँ मन्त्री सग भेटघाट तिर्व पारेका छन ।

१७ पुष २०७८, शनिबार २२:०३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस