फेसबुकले सार्वजनिक पोस्टमा देखिने लाइक संख्या हटाउने तयारी गरेको छ । केही अनुसन्धानकर्ताले फेसबुक एपको कोडमा लाइक हटाउने तथ्यहरू भेटेपछि यो सार्वजनिक भएको हो ।
यसको पुष्टि गर्दै फेसबुकले लाइक संख्या देखिने फिचर हटाउने सोच बनाएको जनाएको छ ।
फेसबुकले लाइक संख्या देखिने फिचर हटायो भने पोस्टहरूमा रिक्याक्सनहरूको संकेत मात्रै देखिने छ ।
लाइक संख्या देखाउँदा यसको नम्बरका आधारमा मानिसहरूबीच धारणा परिवर्तनको समस्या देखिएको भन्दै इन्स्टाग्रामले पनि यस्तै फिचर परीक्षण गरिरहेको छ । इन्स्टाग्रामले केही प्रयोगकर्तामाझ गरेको लाइक संख्या हटाउने परीक्षण हाल बढाउँदै प्रयोगकर्तामाझ फैलाएको छ ।
© Ekantipur.com
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)