धादिङ निवासी गायक बद्रि श्रेष्ठ र चर्चित गायिका शान्तिश्री परियारको स्वरमा ‘नौ एकाने नौ’ लोकदोहोरी गित सार्वजनिक भएको छ । राजु केसीको उत्कृष्ट शब्द सिर्जना र कृष्ण केसीको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
नीता ढुंगाना, दुर्गेश थापा, मनोज भण्डारी, सरोज खतिवडा लगाएत का कलाकार हरुको रहेको अभिनय रहेको उक्त गित को म्युजिक भिडियो को निर्देशन शिव बिक ले गरेका हुन।
मुकेश हुमागाईंले खिचेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन् । गीतको भिडियो प्रियसी म्युजिकमार्फत सार्वजनिक गरिएको छ ।
भिडियो हेर्नुहोस् :
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)