धादिङ – गायक बद्री श्रेष्ठ को “पार्यौ मलाई आँशु खसाल्न” बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा बजारमा आएको उक्त गितमा गायक बद्रि श्रेष्ठ र गायिका अर्चना स्याङ्तान को सुमधुर आवाज सुन्न सकिन्छ।
जीवन भरी सङ्गै जिउने मर्ने बाचा गरेर पनि बिच बाटो मै छोडेर गएको एक वियोगान्त प्रेम कहानी लाई चलदृश्य मार्फत देखाउन खोजिएको छ। जनक लामाको शब्द तथा दोरेन्द्र विश्वकर्माको लय रहेको उक्त गीतको भिडियोमा आशा खड्का , बद्री श्रेष्ठ, सरोज खतिवडा र सुनिता अधिकारी लगाएत का कलाकार हरुको अभिनय रहेको छ।
मुकेश हुमाँगाईको छायाँकन , राजेश कुमारकोे सम्पादन तथा बविता श्रेष्ठको निर्देशनमा भिडियो निमार्ण गरिएको हो ।
भिडियो हेर्नुहोस:
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)