|  

माओवादी केन्द्र स्थायी समितिको बैठक बस्दै

१० चैत्र २०७७, मंगलवार ०७:५७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ ।पार्टी मुख्यालय पेरिसडाँडा, कोटेश्वरमा अहिले बिहान ८ बजेका लागि बैठक बोलाइएको बताइएको छ ।बैठकमा समसामयिक राजनीति,वादलहरुसङ्ग सोधिएको स्पस्टिकरण र सत्ता समीकरणको निम्ति भइरहेका विभिन्न पहलबारे आवश्यक छलफल तथा निर्णय गरिने बुझिएको छ ।
१० चैत्र २०७७, मंगलवार ०७:५७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस