यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
नेपालको बाल अधिकार अभियानमा लोकतान्त्रिक मान्यता स्थापित गर्न सक्रिय बालअधिकारकर्मी एवम् स्वतन्त्रता अभियानका महासचिव मिलन धरेल राष्ट्रिय बालअधिकार परिषदको कार्यकारी निर्देशकमा नियुक्त भएकाछन् । गैसस महासंघ नेपालका पूर्व केन्द्रीय सदस्यसमेत रहेका धरेललाई सरकारले बुधबार परिषदमा नियुक्त गरेको हो ।
बालमैत्री स्थानीय शासनको रणनीति देखि बालअधिकारको विषयमा आवाज उठाउने धरेल सो पदमा पुगेपछि बालबालिकाको पक्षमा ऐतिहासिक निर्णयहरु हुने अपेक्षा अधिकारकर्मिहरुको छ । महिला,बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङले जिम्मेवारी पाउनुहुने सबैलाई बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्नु भएको छ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)