यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
रिटर्नी माइग्रेन्ट नेपाल धादिङ शाखाको अधिबेशन शनिवार सम्पन्न भएको छ ।
धादिङको मलेखुमा सम्पन्न भएको अधिवेशनबाट आगामी कार्यकालको लागि अध्यक्षमा नारायण प्रसाद थपलिया चयान भएका छन् । शाखाको उपाध्यक्षमा कल्याण आचार्य, सचिवमा उमेश कँडेल, कोषाध्यक्षमा प्रकाश त्रिपाठी रहेका छन् । त्यसैगरी सदस्यहरुमा राजन कँडेल, राजु मगर, बलराम भट्ट, राजु भट्टराई, लक्ष्मी किसोर श्रेष्ठ, केदार कोईराला रहेका छन् ।
ज्ञान, शिप, क्षमता र बहुसांस्कृतिक अनुभव हाँसिल गरेको यो समूहलाई राष्ट्र निर्माणको मूल प्रवाहमा ल्याई नेपाल सरकारले बोकेको “समृद्ध नेपाल सुखी नेपाली” भन्ने नारालाई सार्थक बनाउन देश बिकासमा सबै नेपालीले हातमा हात मिलाई अगाडी बढ्नु पर्छ भन्ने मान्यतालाइ आत्मसात गर्दै बैदेशिक रोजगारबाट स्वदेश फर्किएकाहरुलाई राज्यको नीति, कार्यक्रम र योजनासंग जोड्ने प्रस्थानविन्दुको रुपमा असार २७ गते काठमाडौंको राष्ट्रिय सभागृहमा राष्ट्रिय युवा परिषदद्वारा आयोजित पूर्व प्रवासी श्रमिकहरुको राष्ट्रिय भेलाको आधारमा बैदेशिक रोजगारबाट फर्किएका नेपालीहरुको संस्था “रिटर्नी माइग्रेंट नेपाल”को स्थापना गरिएको नव निर्वाचित अध्यक्ष थपलियाले बताउनु भयो ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)