यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
धादिङ – सुमेरु किड्नी हस्पिटल, धापाखेल ललितपुर मा उपचाररत गजुरी गाउँपालिका वडा नं. ६ धादिङ निवासी लाल बहादुर मगर को १८ बर्षिय छोरा सोम बहादुर मगर को दुबै मृगौला ले काम नगर्ने भएको छ।
घरको आर्थिक अबस्था कमजोरका कारण आफ्नो आय श्रोत ले मात्र उपचार गराउन नसक्ने भएकाले पारिवारिक श्रोत ले सहयोग को लागि अपिल गरेको छ।
यदि तपाई सोम लाइ सहयोग गर्न चाहानु हुन्छ भने मुक्तिनाथ बैंक को खाता नं ११३२०६००३४४५६६०००००१ मा जम्मा गरिदिन सक्नु हुनेछ।
थप जानकारी को लागि:
९८०८८९१४८५
कृपया सक्दो शेयर गरेर सहयोगी मन सम्म पुर्याइदिनु होला ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)