|  

स्मारिका फार्मेसी गल्छिमा शनिवार मुटुरोग विशेषज्ञ डा.रबि शाही आउने

१४ असार २०७८, सोमबार १९:०१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


आउदो १९ गते शनिबार गंगालाल हस्पिटलका वरिष्ट मुटु रोग विशेषज्ञ डा. रबि शाही गल्छी अाउने भएका छन् । गल्छी बजारमा रहेको स्मारिका फार्मेसीमा मुटु रोग भएका विरामीहरुको चेक जाँचको लागि डा. शाही अाउन लागेको फार्मेसी का संचालक संगम श्रेष्ठले बताउनु भयो ।   सम्पुर्ण मुटु रोगका बिमारीहरुले समयमै स्वस्थ जाँच गराउन सक्ने श्रेष्ठले जानकारी दिनुभयो । ECG, ECHO ,X-RAY,LIPID PROFILE साथै सम्पुर्ण प्याथोलोजी सेवा सहित दिँदै आएको फार्मेसीमा शनिवार बिहान १०बजे देखि सेवा शुरु हुनेछ ।

१४ असार २०७८, सोमबार १९:०१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस