|  

अखिल नेपाल ट्रेड युनियन महासंघको अध्यक्षमा जगत् सिंखडा चयन

२१ पुष २०७७, मंगलवार ०९:३९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


अखिल नेपाल ट्रेड युनियन महासंघको राष्ट्रिय भेलाले बागमती प्रदेशसभा सदस्य धादिङका जगत सिंखडालाई केन्द्रीय अध्यक्षमा साेमबार सर्वसम्मत चयन गरेको छ ।

लामो समयदेखि मजुर आन्दोलनमा सक्रिय अध्यक्ष सिंखडा केही दिनअघि मात्रै संयुक्ट ट्रेड युनियन महासंघ नेपालको जेटियुसिसिको समेत अध्यक्ष निर्वाचित भएका थिय।उनी यसअघि ट्रेड युनियनको कार्याबाहक अध्यक्षको भूमिकामा थिए ।

सोमबार पेरिसडाँडामा भएको भेलाले उनी सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।

२१ पुष २०७७, मंगलवार ०९:३९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस