|  

आदमघाटमा रहेको वविता सप्लायर्समा आगलागी हूँदा ४० लाख बराबरको क्षेति

२१ असार २०७८, सोमबार १९:४४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


 

राति अचानक  आगो लागि हुँदा पसलमा राखिएका किराना सामान तथा विभिन्न बस्तुहरु जलेर नष्ट भएको हो । आदघाटमा रहेको बविता सप्लायर्स एण्ड किराना पसलमा आगलागी नियन्त्रण गर्न धुनीबेसी नगरपालिकाको दमकल ल्याईएको थियो भने गजुरीबाट शिव दल गणको नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानियको सहयोगमा राति साढें २ बजे उक्त आगलागी नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यलय गजुरीले जनाएको छ ।

 

२१ असार २०७८, सोमबार १९:४४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस