|  

एमाले थाँक्रेको अध्यक्षमा कृष्ण पन्त निर्वाचित

५ मंसिर २०७८, आईतवार १०:५७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


नेकपा(एमाले) थाँक्रे गाउँपालिका कमिटी धादिङको अध्यक्षमा कृष्ण पन्थ निर्वाचित भएका छन् । शनिवार थाँक्रे गाउँपालिकाको महादेवेशीमा भएको प्रथम अधिवेशनले गणेश मान वाइवा उपाध्यक्ष , उर्मिला रेग्मी सचिब, गोकुल लामिछाने उपसचिव सहित ७५जना को थाक्रे गाउँ कमिटी निर्विरोध निर्वाचित भएका हुन् ।

५ मंसिर २०७८, आईतवार १०:५७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस