|  

काँग्रेस धादिङका नेता रामनाथ अधिकारीलाई मातृशोक

२९ आश्विन २०७८, शुक्रबार ०८:०३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ / नेपाली काँग्रेस धादिङका नेता तथा पूर्व सभापती रामनाथ अधिकारीलाई मातृशोक परेको छ । नेता रामनाथ अधिकारीको ८१ वर्षिय आमा टिकादेवी अधिकारीको विहिबार साँझ निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

२९ आश्विन २०७८, शुक्रबार ०८:०३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस