|  

गंगा को जवानी सार्वजनिक (भिडियो सहित)

२२ जेष्ठ २०७६, बुधबार २१:१८ प्रकाशित
बिक्रम अधिकारी

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ– गायीका गंगा गौतम आचार्यको नँया गितको म्युजिक भिडियो सार्बजनिक भएको छ । विस्व देवकोटाको शब्द रहेको उक्त गीतलाई विपिन आचार्यले संगित गरेका हुन् ।

सुमन सागर जङ्ग के.सी. ले निर्देशन गरेका उक्त म्युजिक भिडियोमा टि.भि रियालिटी शो वुगी वुगीको उत्कृष्ट २० भित्र पर्न सफल सरु पोख्रेल, सुमन सागर जंग के.सी. र पुजा उप्रेतीलाई फिचर गरिएको छ ।

उक्त भिडियोको कोरियोग्राफि सरु पोख्रेलले गरेकी हुन् । दिनेश पराजुलीको छायांकन रहेको भिडियोको सम्पादन सुरेश राउतले गरेका हुन् ।

भिडियो हेर्नुहोस….

२२ जेष्ठ २०७६, बुधबार २१:१८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस