|  

गजुरी५ घाटबेशि बस्दै आएकि ३२ बर्षिय महिलालाई कोरोना सङ्क्रमण पुष्टि

२६ जेष्ठ २०७७, सोमबार २०:३१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङको गजुरी गाउँपालिका वडा नं ५ घाटबेसी आसपासमा बस्दै आइरहेकी ३२ वर्षीय महिलामा कोरोना संक्रमित (कोभिड १९) पुष्टि भएको छ । मानसिक सन्तुलन गुमाएकी महिला डेढ वर्ष अघिदेखि घाटबेसी आसपास क्षेत्रमा बस्दै आइरहेकी थिइन् । उनको ठेगाना खुल्न सकेको छैन ।

बिरामी भएपछि स्वाव संकलन गरि जेठ २१ गते भरतपुर कोरोना अस्पतालमा पठाइएकोमा सोमबार कोरोना संक्रमण पुष्टि भएको गजुरी गाउँपालिकाका स्वास्थ्य संयोजक डा. रामहरि रेग्मीले जानकारी दिनुभएको छ।

२६ जेष्ठ २०७७, सोमबार २०:३१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस