|  

गायक रामकुमार नेपाली को “घुर्यान को मुला” नामक गित बजारमा, हेर्नुहोस भिडियो

१० फाल्गुन २०७६, शनिबार ०८:४३ प्रकाशित
प्रदेश हव न्युज डेस्क


 

इमेज लोक कलाकार को बिजेता तथा नेपाल लोक स्टार को फाइनालिस्ट राम कुमार नेपाली को “घुर्यान को मुला” नामक गित सार्वजनिक भएको छ।

रामकुमार नेपाली को सुमधुर आवाज रहेको उक्त गित को एरेन्ज कमल सौराग र मिक्सिङ कुमार राना ले गरेका हुन। उक्त गित मा सन्जिव ठकुरी, रामकुमार नेपाली, कृति केसि र स्मृति बस्नेत लगाएत कलाकार हरुको उत्कृष्ट अभिनय देख्न सकिन्छ।

“घुर्यान को मुला” नाम गित को अडियो तथा भिडियो तिर्सना म्युजिक युट्युब च्यानल फार्फत शनिबार सार्वजनिक भएको हो।

भिडियो हेर्नुहोस…..

१० फाल्गुन २०७६, शनिबार ०८:४३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस