|  

जन्म दिनको अवसरमा भण्डारीद्वारा गजुरी पिडा माबिलाइ डस्बिन र माक्स सहयोग

२५ आश्विन २०७७, आईतवार १७:४१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी/धादिङ धादिङको दक्षिणी भेग अन्तर्गत पर्ने गजुरी गाउँपालिका वडा नं.५ मा पर्ने बि.सं. १९८२सालमा भाषापाठशालाको रूपमा स्थापित गजुरी पिण्डा माबिलाई सोही वडामा २०५२असोज २४गते बुबा तेजबहादुर भण्डारी र आमा देवकि भण्डारीबाट जन्मिनु भएको युवा अभियान्ता कुमार भण्डारी द्वारा जन्म दिनको अवसरमा आज अाइतबार १२ थान डस्बिन र ४०० थान मेडिकल माक्स सहयोग गर्नुभएको छ।जन्म दिनमा केक काटी पाटि गर्ने संस्कारलाई मेटाउदै समुदाय स्तरमा सहयोग गरि समाज रुपान्तरणको दियो बन्न सम्पूर्ण युवा बर्गलाई भण्डारीले अग्रह गर्नुभएको छ।

२५ आश्विन २०७७, आईतवार १७:४१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस