|  

“तिम्रो अँखा” कि बिनु (भिडियो सहित)

१८ जेष्ठ २०७६, शनिबार १७:३८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ – सन्तोष लामा र बनिका प्रधानको नयाँ गीत सार्वजनिक भएको छ । ‘तिम्रो आँखा’ बोलको गीतमा सन्तोष र बनिकाको सुमधुर आवाज सुन्न सकिन्छ ।
गीतमा शब्द डीआर उपाध्याय र सन्तोष श्रेष्ठको संगीत रहेको छ । सुवास प्रधानले निर्देशन गरेको भिडियो प्रेम लामाले खिचेका हुन् ।
म्युजिक भिडियोमा बिनु शाक्य र पुष्कर ढुंगानाको अभिनय छ ।

भिडियो हेर्नुहोस्ः

१८ जेष्ठ २०७६, शनिबार १७:३८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस