|  

धादिङ उधाेग बाणिज्य संघका सचिव निर्पेश न्यौपाने द्वारा जन्मदिनको अवसरमा आदर्श मा.बि.लाई सहयोग

१८ बैशाख २०७८, शनिबार १०:०९ प्रकाशित
भुवन भण्डारी

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी/धादिङ
धादिङ उधाेग बाणिज्य संघका सचिव निर्पेश न्यौपाने द्वारा जन्मदिनको अवसरमा शनिबार गजुरी गाउँपालिका वडा नम्बर १ को आदर्श माध्यमिक विद्यालयलाई उपहार प्रदान गर्नुभएको छ। २०३३ बैशाख १८गते बुबा शिव प्रसाद न्यौपाने र आमा स्वा.प्रेम कुमारी न्यौपाने बाट जन्मिनु भएका सामाजिक अभियान्ता न्यौपानेले आफ्नो ४६औ जन्म दिनको अवसरमा आदर्श माध्यमिक विद्यालयमा गजुरीमा पढ्ने गरिब,जेहेन्दार,अभिभावक बिहिन बालबालिकालाई पढाइमा थप टेवा पुर्याउन १३ थान स्कुल ब्याग,स्टेसनरी,२ थान वाटर डिस्पेन्सर सहयोग गर्नुभएको हो । जन्म दिनको अवसरमा केक काँटेर पार्टी गर्ने संस्कारलाई मेटाउदै सामाजिक कार्यमा खर्च गरी समाज रुपान्तरणको दियो बन्न सम्पुर्ण लाई निर्पेश न्यौपानेले आग्रह समेत गर्नुभएको छ ।न्यौपाने आदर्श माद्यामिक विद्यालयको पुर्व विद्यार्थी पनि हुन्।उहाँले आदर्श मा.बि पढ्दा लेख्नुभएको कविता

१८ बैशाख २०७८, शनिबार १०:०९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस