|  

धादिङ खेलकुद विकास परिषदको अध्यक्षमा प्रताप तामाङ नियुक्त

७ माघ २०७६, मंगलवार २२:३२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


माघ ७ हेटौंडा
बागमती प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय अन्तर्गत बागमती प्रदेश खेलकुद बिकास परिषदले १३ जिल्ला अध्यक्षहरुको नियुक्ति गरेको छ।
तेस्तै धादिङ जिल्ला बिकास परिषदको अध्यक्षमा प्रताप तामाङ नियुक्त भएको छ । तामाङ धादिङ तेक्वान्दो डोजाङको प्रथम ब्याज ब्ल्याक बेल्ट साथै जिल्लाको पहिलो मेडलिस्ट र पुर्ब राष्ट्रिय खेलाडी हुन । पुर्व माओवादी जिल्ला सदस्य तथा अखिल नेपाल खेलकुद महासंघ केन्द्रिय सदस्य साथै धादिङ जिल्ला अध्यक्षको महत्त्वपूर्ण भुमिकामा हुनुहुन्थ्यो।
तामाङ बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीको स्वकीय सचिव पनि हुनुहुन्थ्यो ।

७ माघ २०७६, मंगलवार २२:३२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस