|  

धुनिबेशीमा कुकर बम भेटिय‍ो

३ कार्तिक २०७६, आईतवार ०७:४६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ कार्तिक ३ । धादिङको धुनिबेसी नगरपालिका स्थित कर कार्यलय पछाडी प्रेसर कुकर बम भेटिएको छ ।

कालो टेपले बेरिएको अवस्थामा आईतबार बिहान स्थानीयहरुले देखेपछि प्रहरीलाई खवर गरेका थिए, प्रहरीले बमभएको पहिचान गरे सँगै बम डिस्पोज गर्न नेपाली सेनाको टोली आउँदै गरेका बताईएको छ ।

बम विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी राखेको आशंका गरिए पनि कसैले जिम्मेवारी भने अहिले सम्म लिएको छैन ।धादिङ पोष्टबाट ।

३ कार्तिक २०७६, आईतवार ०७:४६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस