|  

नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सुरु

४ कार्तिक २०७८, बिहीबार ०८:४९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सुरु भएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा पार्टीको सङ्गठन विस्तारलगायत मुलुकका समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

४ कार्तिक २०७८, बिहीबार ०८:४९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस