|  

नेपाली काङ्ग्रेस गजुरीको सभापतीमा भुमी कँडेल निर्विरोध निर्वाचित

९ आश्विन २०७८, शनिबार १६:४२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


शनिबार भएको नेपाली काङ्ग्रेस गजुरी गाउँपालिकाको अधिवेशनले भुमि कँडेल लाई सभापतीमा निर्विरोध निर्वाचित गरेको छ । धादिङका १३ वटा स्थानिय तहमा आज अधिवेशन भई रहेको छ । कँडेल पुनः सभापतीमा चयन भएका हुन ।

९ आश्विन २०७८, शनिबार १६:४२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस