|  

पत्रकार महासंघ उपत्यका प्रदेशमा विपुल पोखरेलको प्यानल विजयी

२६ चैत्र २०७७, बिहीबार २१:५१ प्रकाशित
प्रदेश हव न्युज डेस्क


काठमाडौं । नेपाल पत्रकार महासंघ को जिल्ला, प्रदेश र केन्द्र को निर्वाचन बुधबार सम्पन्न भएयता केहि परिणाम आइसके भने केही आउने क्रममा छन। निर्वाचित मत परिणाम आउने क्रममा उपत्यका प्रदेशमा विपुल पोखरेल प्यानल नै विजयी भएको छ । प्रदेश अध्यक्षमा सोही प्यानलका श्रीजन झा निर्वाचित भएका छन् ।

 

यस्तै महासचिवमा बिरबहादुर लामा निर्वाचित भएका छन् । यस्तै सचिवमा टेनिस रोकाले जीत हात पारेका छन् । यस्तै कोषाध्यक्षमा अर्जुन पन्त विजयी भएका छन् । सचिव (समावेशी) अमर भुजु निर्वाचित भएका छन् ।

२६ चैत्र २०७७, बिहीबार २१:५१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस