रावलपिण्डीको आवासीय क्षेत्रमा विमान दुर्घटना हुँदा चालक दलका ५ जना र १० जना सर्वसाधरणको ज्यान गएको बीबीसीले जनाएको छ । तालिमको क्रममा रहेको सेनाको सानो विमान दुर्घटना हुँदा केही घरमा पनि क्षती पुगेको छ ।

दुर्घटनाको कारण भने नखुलेको र अहिले उद्धारको काम भैरहेको खबरमा उल्लेख छ ।