|  

पोखरामा एउटै डोरीमा महिला र कुकुर झुण्डिए पछि

४ आश्विन २०७८, सोमबार १८:०१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


पोखरा । पोखरामा एउटै डोरीमा एक महिला र कुकुर झुण्डिएको अवस्थामा फेला परेको छ ।
पोखरा महानगरपालिका वडा नम्बर १७ फुस्रेखोलामा एक महिला र कुकुर एउटै डोरीमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

गुल्मी चन्द्रकोट गाउँपालिका १ शान्तिपुर घर भई पोखरा १७ बेलघारी छोरीको घरमा बस्दै आएकी ५५ वर्षीया कोपिला राना झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

४ आश्विन २०७८, सोमबार १८:०१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस