|  

प्रतिनिधिसभा बैठक फागुन २३ गते बोलाईने

१४ फाल्गुन २०७७, शुक्रबार २१:३८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । सरकारले प्रतिनिधिसभा बैठक फागुन २३ बोलाउन राष्ट्रपति लाई सिफारिस गर्ने निर्णय गरेको छ। शुक्रबार साँझ बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।
सर्वोच्च अदालतको आदेश अनुसार सो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए

१४ फाल्गुन २०७७, शुक्रबार २१:३८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस