|  

प्रतीक्षा र सुधिरको “घुम्तिमा रेल” सार्बजनिक

३१ चैत्र २०७७, मंगलवार २०:२६ प्रकाशित
प्रदेश हव न्युज डेस्क


चैत ३१, धादिङ
नबराज कलोनी को शब्द र संगीत रहेको नयाँ गित को म्युजिक भिडियो रिलीज भएको छ । घुम्तिमा रेल बोल रहेको गीतमा चर्चित गायिका अस्मिता अधिकारी र गायक नबरज कोलनी को सुमधुर आवाज सुन्न सकिन्छ।

गीतको भिडियोमा शुधिर श्रेष्ठ र प्रतीक्षा खतिवडा को अभिनय रहेको छ । बिक्रम चौहानले निर्देशन गरेको भिडियोमा छुटेको प्रेम जोडीको वियोगान्त कथा को काल्पनिक दृश्य देखाईएको छ ।

३१ चैत्र २०७७, मंगलवार २०:२६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस