|  

प्राकृतिक सुन्दरता ले भरिपुर्ण  धुनिबेशी धुलाम्य बन्दै  

१४ बैशाख २०७८, मंगलवार १९:२१ प्रकाशित
रोशन नेपाल


धुनिबेशी, धादिङ

राजधानी काठमाडौ संगै जोडिएको  धादिङको धुनिबेशी नगरपालिका धुलोमय बन्दै गएको छ। प्राकृतिक रुपले हरियाली सुन्दर भय पनि केही बर्ष देखि बड्दो उधोगिकरण,  धुलाम्य सडक मा दैनिक सयौ गाडी गुड्ने लगाएत बिभिन्न समस्या हरु ले  स्थानिय बासिन्दा अनि पैदल यात्री लाइ सडक छेउछाउ बसोबास गर्न तथा आवतजावत गर्न समस्या भएको हो। बाटो  हिड्ने  तथा सडक नजिकको स्थानियको जीवन धुलो को कारण कष्टकर बन्दै गयको छ।

सम्बन्धित निकायले बेलैमा ध्यान नदिने हो भने  यहाँको  कृषि तथा पशुपन्छी ब्यबसाय संचालन गर्न तथा सडक छेउछाउ बसोबास गर्ने जनतालाइ दैनिक आफ्नो कामकाज गर्न कठिन पर्नेछ । धुवा धुलोको कारण मानिसहरु तथा पशुपन्छीमा स्वास्थ समस्या देखिन थालेको तथा कृषिजन्य छेत्रमा समेत उत्पादन घट्दै गयको स्थानियको  गुनासो रहेको छ।

 

 

१४ बैशाख २०७८, मंगलवार १९:२१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस