|  

प्रेस सेन्टर धादिङको जिल्ला सम्मेलन मंसिर ३ गते हुने

२६ कार्तिक २०७८, शुक्रबार ०८:२५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


प्रेस सेन्टर धादिङको तेस्रो जिल्ला सम्मेलन मंसिर ३ गते हुने भएको छ । माओवादी केन्द्र निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर धादिङ शाखाको जिल्ला सम्मेलन जिल्लाको गजुरी गाउँपालिका वडा नं. १ गजुरी बजारमा हुने संयोजक राजन अधिकारीले बताउनु भयो । प्रेस सेन्टर नेपाल धादिङले १३ वटै पालिकामा पालिका भेला यहि कात्र्तिक ३० गते सम्म सम्पन्न गर्ने र मंसिर ३ गते जिल्ला सम्मेलन गर्ने निणर्य गरेको हो ।

२६ कार्तिक २०७८, शुक्रबार ०८:२५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस