|  

बकर इद (इदुल जोहा) को अध्यक्ष प्रचण्डद्धारा शुभकामना व्यक्त

६ श्रावण २०७८, बुधबार ०८:१५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


मुस्लिम धर्मावलम्बीको ठूलो चाड बकर इद (इदुल जोहा) को अवसरमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभकामना व्यक्त गरेका छन् । उनले आज एक विज्ञप्ती जारि गर्दै ‘स्वदेश तथा विदेशमा रहनुभएका मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । यस पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी मित्रता जगाई राष्ट्र निर्माणमा एकजुट हुन प्रेरणा मिल्ने विश्वास लिएको छु ।’ शुभकामना व्यक्त गरेका छन् ।

यस्तो छ उनले व्यक्त गरेको शुभकामना सन्देश

६ श्रावण २०७८, बुधबार ०८:१५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस