|  

बागमतीमा माओवादी केन्द्र सशक्त प्रतिपक्ष

२४ चैत्र २०७७, मंगलवार १०:३१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बगमती प्रदेश, हेटौंडा चैत २४

नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश सभा संसदीय को बैठकले प्रदेश सभामा सशक्त प्रतिपक्षीको भुमिमामा रहने भएको छ ।

नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यलयमा बसेको संसदीय दलको बैठकले प्रदेश सभामा शसक्त प्रतिपक्ष भुमिकामा हुने निर्णय गर्दै, सरकारले एकलौटी ढंगवाट गरेका विभिन्न गतिविधिहरुको बिरोध गर्ने, संसदीय दलका प्रमुख सचेतक बुद्धिमान माझिले बाताउनु भयो । साथै नीति तथा कार्यक्रम सुझाव समिति पनि गठन गरेको माझिले बाताउनु भयो ।

२४ चैत्र २०७७, मंगलवार १०:३१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस