|  

बेनिघाटमा एक पुरुषको शव फेला

११ श्रावण २०७८, सोमबार ११:५२ प्रकाशित
प्रदेश हव डटकम


धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा २ खानीखोला ताल्तीमा एक पुरुष को बेवारिसे शब फेला परेको छ । अन्दाजी ४० बर्षिय एक पुरुषको शब सडिसकेको अबस्थामा सोमबार फेला परेको हो।

इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नयाब उपरीक्षक युबराज खड्काका अनुसार मृतक पुरुषको अहिले सम्म पहिचान हुन सकेको छैन । शब पोस्ट माटमको लागि गजुरी अस्पतालमा ल्याइएको छ ।

 

११ श्रावण २०७८, सोमबार ११:५२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस