|  

राजकुमार बानियाँ र देबि घर्ती को आवाज मा दशै गित “आउला भनेको” सार्वजनिक (भिडियो सहित)

१२ भाद्र २०७७, शुक्रबार १९:२२ प्रकाशित
प्रदेश हव न्युज डेस्क


भदौ १२, धादिङ
धादिङका गायक राजकुमार बानिया को दशैँ गीत “आउला भनेको” सार्बजनिक भएको छ। मिना लामा को शब्द र कृष्ण सताब्दी को संगीत रहेको गितमा राजकुमार बानिया र देबी घर्ति मगरको सुमधुर आवाज सुन्न सकिन्छ।
कृष्ण सताब्दी को निर्देशन अनि मनोज कार्कीको सम्पादन मा तयार भएको उक्त गित को म्युजिक भिडियो मा शिशिर भन्डारी, जुना गुरुङ लगाएत का कलाकार हरुको उत्कृष्ट अभिनय देख्न सकिन्छ।

बानियाँ को यसअघि पनि एक्लै भाछु अहिले, बर्षा मासैमा, चुइगम VS पराग लगायत अन्य थुप्रै चर्चित गित हरु बजारमा आइसकेका छन।

भिडियो हेर्नुहोस:

१२ भाद्र २०७७, शुक्रबार १९:२२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस