|  

शर्मिला तिमल्सिनाको ‘आमा’ गीत सार्वजनिक

५ आश्विन २०७८, मंगलवार १९:२७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


आफ्नो स्वार्गिय आमा बुबाको सम्झनामा मंगलबार आमाको पुण्तिथिको अबसरमा गजुरी गाउँ पालिकाकि शर्मिला तिमल्सिनाले आमा गीत सार्वजनिक गर्नुभएको छ ।
माता स्वझङ्क कुमारी तिमल्सिना र पिता स्व। तुलसी प्रसाद तिमल्सिनाको नाममा गीत लेखेर सार्वजनिक गरिएकोे हो ।

शर्मिला तिमल्सिनाको शब्द रहेको गीतमा स्वर, संगीत अमर तन्डुकार, एरेन्ज ब्रुनो तामाङ, भिडियो रेकर्डिस्ट बुद्ध सायमीले गर्नुभएको छ ।

आफ्नो बुबा आमाका लागि जति शब्द खर्च गरेपनि अपुग हुने भएकोले सम्झना गर्दै कोरिएका गीत रेकर्ड गरिएको तिमल्सिनाको भनाई छ ।

५ आश्विन २०७८, मंगलवार १९:२७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस