|  

सुत्नु अघि हेर्नुहोस आज रातिको मौसम : ३ वटा प्रदेशमा भारी वर्षाको सम्भावना

१३ श्रावण २०७८, बुधबार २१:३६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । आज राति देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज प्रदेश १, प्रदेश २ र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ ।

हाल मनसुनी न्युन चापिय रेखा नेपालको पश्चिमी तराई भू–भाग नजिक रहेको महाशाखाको भनाई छ ।

१३ श्रावण २०७८, बुधबार २१:३६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस