|  

“स्वास्थ्य कार्यालय धादिङको अनुरोध”

११ असार २०७८, शुक्रबार १९:१९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ को विभिन्न भेरिएन्टको प्रकोप धादिङ जिल्लामा पनि भूसको आगो झैं फैलि रहेकोले घर बाहिर ननिस्कौ, भिडभाड नगरौ र घर बाहिर निस्कनै परेमा मास्क लगाऔ, सावुन पानीले बेला बेलामा हात धोऔ वा स्यानिटाइजर प्रयोग गरौं, भौतिक दूरी कायम गरौं । कोभिड १९ सम्वन्धी सामाजिक संजाल र समुदायमा भएका सुचनाहरु सबै सहि र सत्य नहुने भएकोले स्वास्थ्य मन्त्रालय र सरकारी निकायबाट प्रेसित सुचनाहरुमा विश्वास गरौ । वाहिरवाट आउने व्यक्तिहरु अनिवार्य १० दिन क्वारेन्टाइन बसौ । सरकारबाट जारी सुचनाको पुर्ण पालना गरौ । स्वास्थ्यमा कुनै समस्या भएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौ ।

स्वास्थ्य कार्यालय धादिङ

११ असार २०७८, शुक्रबार १९:१९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस