|  

चर्चामा ‘कोईली चरी’ लोकदोहोरी गीत

६ असार २०७६, शुक्रबार १८:४० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


चर्चामा ‘कोईली चरी’ लोकदोहोरी


धादिङ असार ६ । गत बिहिबार मात्र सार्वजनिक भएको ‘कोईली चरी’ चर्चामा रहेको छ ।

युट्युव च्यानलबाट रिलिज गरिएको यस गीतमा मोडल अन्जली अधिकारी र रामचन्द्र बोहोरा फिचर भएका छन् । रामकुमारलाई फिमेल भोकलमा कमला खड्काले साथ दिएकी छिन् ।

यस गीतमा नवराज दाहालको शब्द तथा संगीत रहेको छ । https://youtu.be/8zoUVjmgh_E

६ असार २०७६, शुक्रबार १८:४०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस