|  

बेली डान्सर बिनु शाक्य को हट तस्वीर

२९ असार २०७६, आईतवार ०९:१९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


मोडल बिनु शाक्य एक बेली डान्सर हुन् । उनी सिन्धुपाल्चोकमा जन्मिएकी हुन् । ६ वर्षको उमेरदेखि नृत्य गर्दै आइरहेकी उनले अहिलेसम्म झन्डै दुई दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । नृत्यलाई नै आफ्नो प्यासन ठान्दै ग्ल्यामर क्षेत्रमा प्रवेश गरेकी बिनुले अंग्रेजी र पत्रकारितामा स्नातकोत्तरसम्मको अध्ययन गरेकी छन्

२९ असार २०७६, आईतवार ०९:१९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस