|  

बार्सिलोनाका फरवार्ड लियोनल मेस्सी ‘युईएफए फरवार्ड अफ दि सिजन’ घोषित

१२ भाद्र २०७६, बिहीबार २२:५१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


एजेन्सी । बार्सिलोनाका फरवार्ड लियोनल मेस्सी ‘युईएफए फरवार्ड अफ दि सिजन’ घोषित भएका छन्  । 

      युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले बिहिबार मेस्सीलाई फरवार्ड अफ दि सिजन अवार्ड प्रदान गरेको हो ।युरोपियन क्लब फुटबलमा गत सिजन उत्कृष्ट फरवार्ड घोषित हुँदै मेस्सीले अवार्ड जितेका छन ।

अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान मेस्सीले गत सिजन च्याम्पियन्स लिगमा सर्वाधिक गोल गरेका थिए । 

१२ भाद्र २०७६, बिहीबार २२:५१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस