|  

नारायण दाहालको अलिकति बोलको गीत सार्वजनिक हुँदै

२९ भाद्र २०७६, आईतवार ११:३३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गीतकार नारायण दाहालको अलिकति भएपनि बोलको गीतको छायांकन सकिएको छ । भने केेही दिनमै सार्बजनिक हुँदै छ । चर्चित रियालिटी स्वो द भ्वाइस अफ नेपालको पहिलो सिजनका बिजयी सि डि विजय अधिकारिको स्वर रहेको उक्त गीत
अन्जिता कडेल, प्रहिल कार्की , करन लामिछाने , सुनिल श्रेष्ठ ,इना गुरुङ पुजा भट्ट लगाएतको कलाकारलेे अभिनय गरेका छन । प्रहिल कार्किको निर्देसनमा बनेको उक्त भिडियो आभास बज्राचार्यले छायांकन गर्नु भएको हुन् ।
केहि दिनमा रिलिज हुने निर्देसक कार्की ले जानकारी दिनु भयो।

२९ भाद्र २०७६, आईतवार ११:३३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस